Nepal_Voice

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर  देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन् ।\

0 Commented

No comments yet. Be the first to comment.

Summarize News