Nepal_Voice

कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ । दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

0 Commented

No comments yet. Be the first to comment.

सम्बन्धित समाचार

शुक्रबारदेखि मौसम बदली हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको...

फुटको संघारमा कांग्रेस

No preview available.

कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका 1

यूएईको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘जायद सस्टेनेबिलिटी’ बिल्ड अफ नेपाललाई

संयुक्त अरब इमिरेट्स का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानद्वारा मङ्गलवार अबुधाबीमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।...

कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका 1

विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ- सभामुख घिमिरे

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम...

Summarize News