यूएईको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘जायद सस्टेनेबिलिटी’ बिल्ड अफ नेपाललाई
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानद्वारा मङ्गलवार अबुधाबीमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो । अबुधाबी सस्टेनेबिलिटी सप्ताहको उद्घाटन अवसरमामा आयोजित कार्यक्रममा जलवायु कार्य विधा अन्तर्गत बिल्ड अप नेपाल सम्मानित भएको हो।
सन् २००८ मा स्थापना भएको जायद सस्टेनेबिलिटी पुरस्कार यूएईको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारमध्ये एक मानिन्छ । यस पुरस्कारले स्वास्थ्य, ऊर्जा, खाद्य, पानी, जलवायु कार्य र दिगो विकासका क्षेत्रमा प्रभावकारी योगदान पुर्याउने संस्थाहरूलाई सम्मान गर्दै आएको छ ।
0 Commented
No comments yet. Be the first to comment.
सम्बन्धित समाचार
शुक्रबारदेखि मौसम बदली हुने
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको...
फुटको संघारमा कांग्रेस
No preview available.
विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ- सभामुख घिमिरे
मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्याउने काम...
कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन...


